सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • राजनिती
    • समाचार
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • विचार
      • आर्थिक
      • समाज
    • English

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी ”

काठमान्डौँ , कात्र्तिक १७ 
नेपाली लोक गीत सगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ”भिरको चिउरी ” गीतको भिडियो सार्वजनिक भएको छ  ।
युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ  । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ  । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । अमन राना मगरको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको छ  । ”भिरको चिउरी ” गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ  । 
”भिरको चिउरी ”गीतको पुरा  भिडियो हेर्नुहोस  ।

तपाइँको प्रतिक्रिया

संबन्धित समाचारहरु

बागलङमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुग्यो
२७ वर्षीय समीरको मृत्यु भक्तपुरमा टिप्परले ठक्कर दिँदा

--> हेर्नुहो’स भाइ’रल जोडी पुजाको ५ बर्षको छोरा , बि’चरा ! भक्कानिदै भने आमा बुबा दुवैले छो’डेर गए

Facebook

खुल्दुली दोहोरी घर – Khulduli Dohori Ghar




ताजा अपडेट

बागलङमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुग्यो

गुल्मिको इश्मा गाउँबाट कुल पुजाको लागि चढेको कार्कि परिवारको बस बागलुङ्को बडिगाड ७ मा...

२७ वर्षीय समीरको मृत्यु भक्तपुरमा टिप्परले ठक्कर दिँदा

मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर...

  • हेर्नुहो’स भाइ’रल जोडी पुजाको ५ बर्षको छोरा , बि’चरा ! भक्कानिदै भने आमा बुबा दुवैले छो’डेर गए
  • [शेयर गरौँ] काठमाडौमा ग्यासको भी’षण वि’ष्फोट : यसरी चेक नगरे हरेकलाई ख’तरामा
  • यति ठूलो त्याग: दुबै खुट्टा नभएका बुद्धिलाइ विदेशको जागिर छोडेर नेपालमा फर्की सबै सौपी दिने महान चेली
  • नुवाकोटमा यस्तो सम्म भयो
©  2018 Khulduli Khabar  |  All rights reserved

 Website By :  nTech.