सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • राजनिती
    • समाचार
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • विचार
      • आर्थिक
      • समाज
    • English

पूर्वमन्त्रीसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ

१५ मंसिर, काठमाडौं । पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ परेका छन् ।

एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ परेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।

सानानत धर्मावलम्बीहरुको आस्थामा पुट पुग्ने कामा गरेर नेकपा नेतृत्वको सरकार स्वयंम हिन्दुत्व निषेध अचियानमा सक्रिय रहेको सन्देश दिएको उसको आरोप छ । साथै आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न समेत माग गरेको छ ।

तपाइँको प्रतिक्रिया

संबन्धित समाचारहरु

बागलङमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुग्यो
[शेयर गरौँ] काठमाडौमा ग्यासको भी’षण वि’ष्फोट : यसरी चेक नगरे हरेकलाई ख’तरामा
यति ठूलो त्याग: दुबै खुट्टा नभएका बुद्धिलाइ विदेशको जागिर छोडेर नेपालमा फर्की सबै सौपी दिने महान चेली

Facebook

खुल्दुली दोहोरी घर – Khulduli Dohori Ghar




ताजा अपडेट

बागलङमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुग्यो

गुल्मिको इश्मा गाउँबाट कुल पुजाको लागि चढेको कार्कि परिवारको बस बागलुङ्को बडिगाड ७ मा...

२७ वर्षीय समीरको मृत्यु भक्तपुरमा टिप्परले ठक्कर दिँदा

मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर...

  • हेर्नुहो’स भाइ’रल जोडी पुजाको ५ बर्षको छोरा , बि’चरा ! भक्कानिदै भने आमा बुबा दुवैले छो’डेर गए
  • [शेयर गरौँ] काठमाडौमा ग्यासको भी’षण वि’ष्फोट : यसरी चेक नगरे हरेकलाई ख’तरामा
  • यति ठूलो त्याग: दुबै खुट्टा नभएका बुद्धिलाइ विदेशको जागिर छोडेर नेपालमा फर्की सबै सौपी दिने महान चेली
  • नुवाकोटमा यस्तो सम्म भयो
©  2018 Khulduli Khabar  |  All rights reserved

 Website By :  nTech.