
दमक । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था द’यनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना...

बिगत केही बर्ष अगाडी आफ्नो र आफ्नी श्रीमतीको सुन्दर भविष्यको सपना साकार पार्नको लागी रोजगारीको सिलशिलामा मलेशिया पुगेर काम गर्दै आइ रहेका वुद्धि बहादुर ढकालको आज यो अबस्था देख्दा कस्को मन नरोला । गोर्खा जिल्ला श्रीनाथकोट रातामाटे गाउँ निबासी भीम प्र ढकालका माईला छोरा वुद्धि बहादुर ढकालको मलेसियाको एउटा कम्पनिमा काम गरि रहेको बेला अचानक मेसीनमा दुबै खुटा परी काटीयको छ र हाल उहाको उपचार काठमाडौँमा भै रहेको छ र...

हेर्नुस बस दुर्घनाको बारण यो रहेछ, घाईते बालकले रुदै सबै पोल खोले, घटना स्थल ज्ञानेन्द्र शाही पुगे हेर्नुस बस दुर्घनाको बारण यो रहेछ, घाईते बालकले रुदै सबै पोल खोले, घटना स्थल ज्ञानेन्द्र शाही पुगे ...
Donald Trump changed into a multimillionaire in real estate by making a series of extraordinarily creative and successful investments in N. Y city properties. He’s now the largest property developer in N. Y and is widely acknowledged to be one of the most brilliant real estate investing minds anywhere. For instance, in the early 1980s, with the building of Trump Tower on fifth Avenue, he singlehandedly made the market...

न तिर्खा लाग्दा पानी सारेर आफ्नो हातले कलकल पिउन सकिन्छ पिउन सकिन्छ , न सौच गर्न को लागि आफ्नो खुट्टा ले हिडेर गर्न सकिन्छ । कस्तो बेसाहारा बनेको छ जीन्दगी । यौटा हुईल चिअरको भरमा साहारा बन्न परेको छ । न उठेर ठाडो बन्न सक्छु न झुकेर सुत्न सक्छु । आधा सरिरको अङ्ग चल्दैन , न मर्न सक्छु न कसैलाई बचाँउन मेहर मान सिंङ् दैलेख यो शब्द मेहरमान सिंङ्ग को हो...

१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी पोल्याण्ड प्रस्थान गरेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण टोलीमा छन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट हुनेछ । हामीले नगरेको कसूरको सजाय भोग्नु...

१० मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डमा सोमबार भएको खेलमा थ्रीस्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले जित हात पारेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) लाई २–० ले पराजित गरेको हो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र अजयी मार्टिन्सले गोल गरे । पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको एनआरटीले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । खेलको...

१० मंसिर, मोरङ । विराटनगरका दुई युवकलाई पेटमा लागुऔषधसँगै पेस्तोल बाधेर ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शनिबार विराटनगर बसपार्कबाट पक्राउ परेका दुई युवकले पेटमा लागु औषधसँगै पेस्तोल र गोली बाधेर ल्याएको भेटिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) सहितको टोलीले शनिवार साझ विराटनगर १६ का १८ वर्षीय विद्यानन्द मण्डल, २० वर्षीय अनुप गिरीलाई पेटमा लागु औषध सँगै हतियार टेपले बाधेर ल्याउदै गर्दा पक्राउ गरेको थियो । पक्राउ...