भाग्यले ठग्यो , अब मर्छुहोला बिचरा के गर्नु यस्तै छ जिन्दगि | खम्बेको को यस्तो सहयोग (भिडियो सहित)

न तिर्खा लाग्दा पानी सारेर आफ्नो हातले कलकल  पिउन सकिन्छ  पिउन सकिन्छ , न सौच गर्न को लागि आफ्नो खुट्टा ले हिडेर गर्न सकिन्छ । कस्तो बेसाहारा बनेको छ जीन्दगी । यौटा हुईल चिअरको भरमा साहारा बन्न परेको छ । न उठेर ठाडो बन्न सक्छु न झुकेर सुत्न सक्छु । आधा सरिरको अङ्ग चल्दैन , न मर्न सक्छु न कसैलाई बचाँउन मेहर मान सिंङ् दैलेख यो शब्द मेहरमान सिंङ्ग को हो...

पूर्वमन्त्रीसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ

१५ मंसिर, काठमाडौं । पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ परेका छन् । एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ परेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ । सानानत धर्मावलम्बीहरुको आस्थामा पुट पुग्ने कामा गरेर नेकपा नेतृत्वको सरकार स्वयंम हिन्दुत्व निषेध अचियानमा सक्रिय रहेको सन्देश दिएको उसको आरोप छ । साथै आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा...

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान

१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी  पोल्याण्ड प्रस्थान गरेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण टोलीमा छन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट हुनेछ । हामीले नगरेको कसूरको सजाय भोग्नु...